मनाङ/ चिसो बढेसँगै मनाङका धेरैजसो खोलानालाका पानी हिउँमा परिणत भएको छ। दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्दा यस्तो भएको हो।

सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जमेपछि पिउने पानी समेत पाउन कठिन भएको छ। मानिसहरु घरभित्रै थुनिएका छन् ।रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय