धादिङ/
जिल्लाको धार्केबाट बोक्सी भगाउँछु भन्दै कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।तनहुँको भानु नगरपालिका वडा नं १० की एक महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धुनिबेशी नगरपालिका वडा ५ धार्के निवासी बिष्णु परियार र उनका श्रीमती मुना परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटना बिवरण अनुसार पिडित महिलाको शरिरमा बोक्सी बसेको छ, यसलाई हामी निको बनाई दिन्छौ भन्दै स्टिलको पन्यूँ तताएर अनुहार लगायत शरिरको विभिन्न भागमा डाँमेर घाईते बनाएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय