• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिए राजिनामा


    २०७८ पुष १, बिहिबार

    २०७८ पुष १, बिहिबार

    काठमाडौं/
    रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन्। केहीबेर अघि सिंहदरबार  पुगेर प्रधानमन्त्री देउवासमक्ष राजीनामा पत्र बुझाएका हुन् । महामन्त्री पदको अन्तिम परिणाम प्राप्त हुनासाथ उनले राजीनामा बुझाएका हुन्।

    उनले बुधबार दिउँसो महामन्त्री पदको परिणामले आफूलाई पदमा बसिरहनु पर्ने सन्देश नदिएकाले राजीनामा दिने घोषणा गरेका थिए। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा ८०९ मत मात्रै प्राप्त गरेका थिए।

     

    मिल्दो जुल्दो खबर