
नुवाकोट ।
म्हेन्दोमाया कलाकार संघ नेपाल म्यागङ गाउँपालिका कार्यसमिति नुवाकोटको प्रथम अधिबेशन सम्पन्न भएको छ।बिना घलेलाई अध्यक्षमा चयन गर्दै उक्त अधिवेशन सम्पन्न भएको हो।
यसैगरी उक्त अधिवेशनबाट निर्बाचित पदाधिकारी हरुमा अध्यक्षमा बिना घले ,उपाध्यक्षमा फुलमाया तामाङ , उपाध्यक्षमा सचिवमा चन्दु वाइवा,सह- सचिवमा गोपाल वाइवा ,कोषाध्यक्षमा सोनाम वाइवा रहेका छन् ।
यसैगरी अन्य सदस्यहरुमा, सुनिता तामाङ ,रश्मि लामा,लिलु लामा ,सरोज वाइबा तामाङ,सोनि तामाङ रहेका छन् ।