नुवाकोट।
जिल्लाको किस्पाङ -२ सातदोबाटेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा , नुवाकोटको प्राविधिक सहयोग तथा रक्त सञ्चार केन्द्र नुवाकोटको समन्वयमा सम्पन्न भएको हो।

उक्त रक्तदान कार्यक्रममा २६ जनाले रक्त दान गरेका छन् ।जस मध्य ६ जना महिला २० जना पुरुष रहेका छ्न भने १७ जना नयाँ रक्तदाता रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय