नुवाकोट।
जनता समाजवादी पार्टी (जसपा) नेपाल म्यागङ -३ को दोस्रो भेला सम्पन्न भएको छ।युवा नेता आइसिंह तामाङलाई अध्यक्षमा चयन गर्दै उक्त भेला सम्पन्न भएको हो।

उक्त वडा भेलाले ५१ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ।अध्यक्ष मा आइसिंग तामाङ, उपाध्यक्षमा द्वय गोरमो तामाङ र शोभा बिश्वकर्मा, सचीवमा प्रेममाया तामाङ ,सहसचिवमा सरिता तामाङ र कोषाध्यक्षमा समिता तामाङ चयन भएका छन् ।

यसैगरी उक्त कार्यक्रममा माओवादी परित्याग गरि हरिबहादुर तामाङ र सिंहबहादुर तामाङ जसपा प्रवेश गरेको केन्द्रिय परिषद सदस्य राजन बमले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय