नुवाकोट।
प्रेस सेन्टर नेपाल नुवाकोटकाे तेस्राे जिल्ला सम्मेलन सम्पन्न भएको छ।आज सोमबार बट्टारमा उक्त सम्मेलन सम्पन्न भएको हो।

उक्त सम्मेलनबाट अध्यक्षमा रामहरि गजुरेल, उपाध्यक्षमा जगदीश खनाल अर्का उपाध्यक्षमा प्रितिका थापा, सचिवमा सुजित भण्डारी,सह सचिवमा प्रकाश सिलवाल अर्का सह सचिवमा दुर्गा पनेरु, काेषाध्यक्षमा द्वारिका प्याकुरेल लगायत सदस्यहरुमा
१. पुण्यप्रभा ढुङ्गाना
२. पार्वती बिक
३. श्रीकृष्ण खनाल
४. देवाशिष ढकाल
५. केरिना शाक्य
६. प्रल्हाद भट्ट
७. दिपक न्यौपाने
८. दिपेश न्यौपाने

यसैगरी प्रदेश सम्मेलन प्रतिनिधिहरुमा
१. कपिलदेव खनाल
२. सन्ताेष रिजाल
३. जगदीश खनाल
४. सुष्मा चुडाल
५. राेशन भण्डारी
६. राजेन्द्र गजुरेल

त्यस्तैगरी केन्द्रीय सम्मेलन प्रतिनिधिहरुमा
१. बशुराम रिजाल
२. बद्रिप्रसाद प्याकुरेल
३. शर्मिला उप्रेती तथा,
४. उत्तम घिमिरेलाई चयन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय