नुवाकोट।
नेकपा माओवादी केन्द्र विदुरनगरपालिका वडा नं १२ भदुवारमा टोल कमिटी गठन भएको छ।आज आइतबार भएको भेलाले उक्त समिती गठन गरेको हो।

उक्त भेलाले रामचन्द्र तामाङको अध्यक्षतामा, उपाध्यक्ष सन्त तामाङ, सचिव सलिना तामाङ ,सह – सचिव , रोषन तामाङ लगायतका ३९ कार्यसमिति चयन गरिएको नवराज ढुंगाना (विज्ञान)ले
नुवाकोट जागरणलाई बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x