गोरखा।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई यतिबेला आफ्नो गृहजिल्ला गोरखाका गाउँगाउँमा पुगेका छन्।

संगठन सुदृढकरण तथा जनजागरण (सुज) अभियान अन्तर्गत उनी गोरखाका ग्रामीण भेगमा उकाली ओराली गर्दै जनताका घरदैलोमा पुगेका हुन्।

अध्यक्ष भट्टराईका साथमा जसपा नेता हिसिला यमी र गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्य, जसपाका गोरखा अध्यक्ष यानप्रसाद भट्ट, पूर्वसभासद ज्ञानेन्द्र कुमाललगायत नेताहरू घरदैलो अभियानमा सहभागी छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x