नुवाकोट।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वा सको मत पाएका छन।सोमबार बसेको प्रदेशसभा को बैठकमा उनलाई प्रदेश सभाका ५९ जना सांस दले विश्वासको मत दिएका हुन्।

पाण्डेको विपक्षमा एमालेका ४३ सांसद उभिएका थिए। त्यस्तै दुईजना सांसदले तटस्थ बस्ने निर्णय लिएका थिए। मन्त्री पाण्डेलाई प्रदेशसभामा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवा दी पार्टीका सांसदले विश्वासको मत दिए।

बागमती प्रदेशमा १०९ जना सांसद छन्। जसमध्ये विश्वासको मत लिने प्रक्रियामा १०४ जना सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय