नुवाकोट।
भेरोसेल खोपक दोस्रो मात्रा यहि कार्तिक ९ र १० गते लाइने भएको छ।असोज ९,१० र ११ गते संचालित भेरोसेल खोपको दोस्रो मात्रा नुवाकोट लगायत म्यागङ गा पा अन्तर्गत रहेको सम्पुर्ण स्वास्थ्य संस्थामा लगाइने भएको हो।

नुवाकोटका सबै स्थानीय तहमा खोप लगाउन जाँदा स्वास्थ मापदण्डको पुर्ण पालनाका गर्नुका साथै पहिलो पटक प्रदान गरिएको खोप कार्ड अनिबार्य साथमा हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x