नुवाकोट।
जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ४ किम्ताङमा पार्टी कार्यालय उद्घाटन सम्पन्न भएको छ।आज एक बिशेष कार्यक्रमका बिच कार्यालयको उद्घाटन भएको हो।

क्षेत्रीय सभापति जगतबहादुर तामाङ, पालिका सभापति सिंहराज तामाङ ,पालिका प्रमुख आशा तामाङ, उपप्रमुख शान्ती लामा, रामबहादुर तामाङ, आतमसिंह तामाङ, कमलबहादुर तामाङ, बिजय गुरुङ, आर्यान तामाङ,हरिकुमार तामाङ लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय