नुवाकोट।
जिल्लाको म्यागङ गाउँपालिका वडा नं ६ मा रहेको प्रगतिशील युवा क्लबलाई जर्सी सहयोग प्राप्त भएको छ।राजेश तामाङको पहलमा प्रदिप डंगोलले १५ पिस जर्सी उपलब्ध गराएको हो।

Nuwakotjaagaan.com संगको कुराकानीका क्रममा बिराज तामाङले उहाँहरु दुबैलाई क्लबको तर्फबाट धन्यवाद समेत व्यक्त गरेका छन् ।र आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x