काठमाडौ।
प्रधानन्यायाधीस चोलेन्द्र शम्शेरको राजीनामा मागका विषयमा सल्लाहकारहरुसँग बारका पदाधिकारीहरु गोप्य छलफल गरिरहेका बेलामा स्वाँस्वास्वाँ र फ्वाँफ्वाँ गर्दै भित्र छिरेका धमला अन्ततः लखेटिएका छन् ।

लाइभ प्रसारण भन्दै भण्डारीको अन्तर्वार्ता लिने क्रममा बोल्दाबोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले हस्तक्षेप गरेका थिए । उनले धमलाको माइक नै समातेर उनलाई त्यहाँबाट निस्कन आदेश दिए ।

धमलाले कुनै प्रतिवाद गर्न सकेनन् ।उनी ‘हामी प्रत्यक्ष प्रशारणमा छौं’ भन्दै बाहिर निस्किएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय