नुवाकोट /
जिल्लाको दुप्चेस्वर गाउँ पालिकाको गाउँ खर्क स्वास्थ चौकिमा कार्यरत स्टाफ नर्स शर्मिला तामाङले आत्महत्या गरेका छन।

किस्पाङ -३ काउले घर भै काठमाडौं बसोबास गर्दै आएको सोम बहादुर तामाङको छोरी सर्मिला तामाङले सुसाइट गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घटनाको पुर्ण विवरण भने प्राप्त हुन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय