रोमानिया।







”प्रवासमा भाषा, धर्म, सस्कृति, कलाको संरक्षण नेपाल तामाङ घेदुङ रोमानियाको अभियान भन्ने मूल नारालाई आत्मसात गर्दै” सन् २०२३-०१-०१ तारिकका दिन स्थापना भएको संस्थाको दोस्रो ऎतिहासिक अधिवेशन रोमानियाको बुखारेष्टम रहेको द अदिति किचेन सभा हलमा फुर्साङ लामा सभापतित्वमा तथा अन्तरास्ट्रिय तामाङ परिषद्को महिला सचिव तथा नेपाल तामाङ घेदुङ्ग रोमानियाको उपाध्यक्ष बुदु माया तामाङको प्रमुख अतिथिमा अधिवेशन सम्पन्न भएको हो।

संस्थाको महासचिव सम्झना लामा र सचिव विकेश ब्लोनले संचालन गरिएको कार्यक्रम आशन ग्रहण पछि स्वागत मन्तब्य सचिव विकेश ब्लोन र लक्ष्मी लामाको मन्तब्य त्यसैगरी अध्यक्ष फुर्साङ लामा, वरिष्ठ उपाध्यक्ष मोहन ब्लोन, वरिष्ठ सल्लाहकार शुरेन्द्र लामा, सल्लाहकार शुरेश तामाङले दिप प्रज्वलन गरि उद्घाटन गरिएको थियो।

उद्घाटन पश्चात सदस्यहरु मान तामाङ, डी बि तामाङ, भुक्ता तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए। संस्थागत मन्तव्य वरिष्ठ उपाध्यक्ष मोहन ब्लोन र वरिष्ठ सल्लाहकार शुरेन्द्र लामा , उपाध्यक्ष बुदु माया तामाङले राहेका थिए।

स्थापना कालदेखि हालसम्मको संस्थाको मुल्याङ्गकन प्रतिवेदन तथा कार्य गतिविधि घेदुङक अध्यक्ष फुर्साङ लामा ले प्रस्तुत गरेको थियो। त्यस पश्चात पुरानो कार्यसमिति विघटन पश्चात् बन्द सत्र कार्यक्रम राखिएको थियो। बन्द सत्र पश्चात उम्मेदार खुल्ला गरिएको थियो भने सर्वसहमतको निर्णय अनुसार फुर्साङ लामाको अध्यक्षतामा पुन: तपशिलको नयाँ कार्यसमितिको चयन सर्वसमितिबाट चयन गरिएको छ।

नयाँ कार्यसमितिको पदाधिकारीहरु :

अध्यक्ष : फुर्साङ लामा, वरिष्ट उपाध्यक्ष : मोहन ब्लोन, महिला उपाध्यक्ष : सारा लामा (सरस्वती ),महासचिव :सम्झना लामा, सचिव : विकेश ब्लोन,सह-सचिव :थर्चिन मोक्तान ,कोषाध्यक्ष : संगम लामा ,सह-कोषाध्यक्ष : मीना स्याङतान, प्रवक्ता : मान बहादुर तामाङ ब्लोन

विभागीय प्रमुखहरु:
लामा प्रमुख : छ्योगेल लामा
सास्कृतिक तथा कलाकार विभाग प्रमुख : समिन मोक्तान
युवा विभाग प्रमुख : पेमा लामा
सूचना तथा सञ्चार विभाग प्रमुख: डिबि तामाङ
खेलकुद विभाग प्रमुख : होम बहादुर तामाङ

सकृय सदस्यहरु:
आइत तामाङ, सबिन तामाङ,भुवन तामाङ,सालिक राम तामाङ,सन्तोष मोक्तान,सम्बेश लामा,लक्ष्मी लामा,बिनोद बल,भुक्त तामाङ,रंजित तामाङ,शुसन ब्लोन,मीना घिसिङ्ग,रोमी मोक्तान,अन्जु तामाङ,अलिना तामाङ,दीपक योञ्जन,गणेश लामा,टेक बहादुर तामाङ,विवेक तामाङ,अमृत पाख्रिन,भुजुङ लामा,कुमारी डिमडुङ
लक्षुमान तामाङ,मान बहादुर स्याङतान,सीमा तामाङ,दोर्जे तामाङ,आशिष तामाङ,एलिना तामाङ, इश्वोर सिँ तामाङ, श्याम तामाङ, कृष्ण तामाङ

सदस्यहरु:
कुन्साङ तामाङ,राजन तामाङ,जित बहादुर घलान तामाङ,रिकेश लामा, टुकु मान लामा,मन कुमारी तामाङ,मेलिना तामाङ,लाखी तामाङ,पुष्पा तामाङ,बिमला लामा,प्रमिला तामाङ,नविना थोकर घलान,शुरेश तामाङ,बिरे तामाङ,पासाङ्ग थोकर,संदेश मोक्तान,सुमन सिँ तामाङ
सल्लाहकार समितिमा:
प्रमुख सल्लाहकार: लामा मिग्मार ड्रक्पो रेप्पा,वरिष्ठ सल्लाहकार : सुरेन्द्र लामा, सल्लाहकार :बुदु माया तामाङ सर्वसम्मत चयन गरिएको छ।

मन्तव्यको क्रममा अध्यक्ष फुर्साङ लामाको नेतृत्वमा गठित पुरानो कार्यसमिति तथा सिङ्गो टिमले २ वर्षको कार्यकालमा अतुलनीय योगदान पुर्‍याएको उच्च मुल्यांकन गर्दै अधुरो रहेका योजना महत्वपूर्ण कार्यहरु पूरा गर्न दावेदार अरु भएपनि पुनः अध्यक्ष फुर्साङ लामा दोहोरीनु पर्नेमा जोड दिएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय