नुवाकोट /
जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा म्यागङका विजय गुरुङ मनोनित भएका छन।

बिहिबार बसेको बाग्मति प्रदेश सरकारको बैंठकले गुरुङलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

मन्त्रीस्तरीय बैठकको निर्णय अनुसार “प्रदेश खेलकुद विकास ऐन, २०७५ को दफा १२ उपदफा (१) तथा प्रदेश विकास नियमवाली २०७६ (संशोधन सहित) को नियम ३ उपनियम (१)क मा भएको व्यवस्था बमोजिम ४ वर्षका लागि नुवाकोट जिल्ला खेलकुद विकासको अध्यक्षमा नियुक्त गरिएको सदस्य सचिव दिपक लामाद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय