नुवाकोट /
रसुवाको जिल्लामा २ किलो सुनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कालिका गा.पा -१ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा २ किलो सुनसहित सोनाम लामा पक्राउ परेका हुन।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

गोसाईकुण्ड गा.पा. -३ ब्रीद्धीम बस्ने वर्ष ३४ का कर्मा सोनाम लामाले लुकाई छिपाई ल्याएको २ किलो सुन जस्तो देखिने पहेलो धातु, मोटरसाईकल र मानिस सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि रसुवा भंसार कार्यालय टिमुरे, रसुवामा बुझाईएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x