• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    म्यागङमा पहिलोपटक पेटभित्र बच्चा मरेको भैंसीको सफलतापुर्बक सल्यक्रिया


    २०८१ श्रावण ४, शुक्रबार

    २०८१ श्रावण ४, शुक्रबार

    नुवाकोट /
    जिल्लाको म्यागङ गाउँपालिका -६ पुरानोपानीमा पहिलोपटक गर्भवती भैंसिको सल्यक्रिया गरिएको छ। पुरानोपानीका विरेन्द्र तामाङको ब्याउनी भैंसीको पेटभित्र बच्चा मरेको र अस्वभाविक लक्षण देखिएकोले सल्यक्रिया गरेर बच्चा निकालिएको हो।

    पशुसेवा कार्यालय नुवाकोटका डा. सुरेन्द्र रावतको नेतृत्वमा भरत पाण्डे ,गिरिधारी यादव र प्रकाश भण्डारी तथा सुदर्शन सापकोटासहितको टोलिले सफलता पुर्वक सल्यक्रिया गरेको हो।

    मिल्दो जुल्दो खबर