नुवाकोट /
जिल्लाको विदुर -८ पोखरी भञ्ज्याङ भैरमकोट स्थित श्री भैरम माबीलाई डा भिमलाल तामाङको जि एफ एन संस्थाद्वारा लेखन तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ।

नेपालका असल मित्रहरु संस्था अन्तर्गत जि. एफ. एन. परोपकारी परियोजना २०८०/२०८१ को कार्यक्रम मार्फत बिदुर नगरपालिका वडा नं- ८ स्थित श्री भैरम माध्यमिक विद्यालयको सम्पूर्ण बिद्यार्थिहरुलाई लेखन तथा खेलकुद सामग्रीका साथै १० जना आर्थिक बिपन्न तथा जेहन्दार बिद्यार्थिहरुलाई जनहि रु दुई हजार पाँच सयका दरले छात्रवृत्ति रकम प्रदान गरिएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय