• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    रवि लामिछाने र बालेन शाह बिच मध्यरातमा सात बुँदे सहमती


    २०८२ पुष १३, आइतबार

    २०८२ पुष १३, आइतबार

    नुवाकोट /
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सात बुँदे सहमति भएको छ। बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी उनीहरूबीच सहमति भएको हो।

    त्यस्तै पार्टी सभापतिमा भने लामिछाने रहने सहमति पत्रमा उल्लेख छ। सहमति पत्रमा लामिछाने र बालेनले हस्ताक्षर गरेका छन्।

    मिल्दो जुल्दो खबर