
नुवाकोट/
जिल्लाको विदुर -१३ स्थित श्री अजिङ्गरे मावीलाई बिद्यालयका भूपू विद्यार्थी तथा नेपाली साझा मञ्च साउदी अरबको संयोजकत्वमा साउदी र कतारमा रहेका भूपू बिद्यार्थहरुबाट आर्थिक सहयोग गरिएको छ।
उक्त संस्था र विद्यार्थीहरुले संयुक्तरूपमा आफुले पढेलेखेको बिद्यालयका लागि आवश्यक भौतिक सामग्रीहरु सहयोग गरेका हुन् ।
श्री अजिङ्गरे मा.बि. को साउदी अरब र कतारमा कार्यरत भुर्ब विद्यार्थीहरू तथा नेपाली साझा मन्च साउदीको सदस्य तथा शुभेच्छुकहरुबाट संकलन गरिएको नेरु ४९९११/- रकमबाट विद्यालयलाई आबस्यक टेलिभिजन 42″- १ थान , पानीको जारसेट मग र जार टेबल आईतवार एक अनौपचारिक कार्यक्रम गरि हस्तान्तरण गरिएको हो।
उक्त सामग्रीको हस्तान्तरण कार्यक्रममा विदुर-१३ का वडा अध्यक्ष भरत तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार अधिकारी ,नेपाली साझा मञ्च साउदीको पुर्ब केन्द्रिय सदस्य नरोत्तम अधिकारी , प्रअ रामचन्द्र भन्डारी लगायत शिक्षक शिक्षिका तथा विद्यार्थी भाईबहिनीको उपस्थिति रहेको थियो।
सहयोगदाताहरु:
१) बिजय नेपाली पुर्व बिद्यार्थी ११११/-
2) राजु केसी , नुवाकोट – १७५०/-
३ ) अन्जान गुभाजु ,पुर्व विद्यार्थी – ७०००/-
४) काजी गुरुङ ,काठमाडौं – १७५०/-
५) डिबि बलामी -55/- सारी – १९२५/-
६)सुरेश गुभाजु धादिङ – ३५००/-
७) कृष्ण (शमशेर)तामाङले पुर्ब विद्यार्थी ,समाजसेवी – ७०००/-
८) युद्ध ठकुरी ,पुर्ब विद्यार्थी ,समाजसेवी – नेरु ६१२५/-
९) शन्त ब तामाङ ,पुर्ब बिद्यार्थी – १७५०/-
११) राज जैरु,पुर्ब विद्यार्थी -१७५०
१२) चन्द ब तामाङ, पुर्ब विद्यार्थी -२०००/- नेरु
1३) सुब्बा तामाङ पुर्ब विद्यार्थी – १७५०/-
कतारबाट
१४) हरि गुभाजु ,पुर्ब विद्यार्थी – ४०००/-
१५) गणेश श्रेष्ठ, पुर्ब विद्यार्थी – ५०००/-
१६)राजिब गुभाजु ,पुर्ब विद्यार्थी – २०००/-
१७) बिष्णु घिमिरे ,काभ्रे ( साउदी)- १५००/-
सहयोगी मनहरु बाट संकलन भएको जम्मा रु.४९९११/-
१) स्मार्ट टिभी -४३” ——–रु-३१००० /
२)१२ थान पानी जारसेट —रु. ६,७०० /
३)१२ थान प्लास्टिक टुल –रु. ४२०० /
४)पानी पिउने जग ———-रु. ६०० /
जम्मा रु. ४२,५०० बराबरको सामान वडाअध्यक्ष श्री भरत बाहादुर तमाङज्युको रोहबरमा हस्तान्तरण गरिएकी छ भने बाँकी रु. ६,३००/- विद्यालय्को सुरक्षाको लागि र्सिसिटिभी क्यामेरा खरिद गरिने भएको छ।