नुवाकोट /
जिल्लाको नेपाल रेडक्रस सोसाईटी जुनियर/युवा उपसमिति नुवाकोटको २५ औं गोष्ठी सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखा तथा ऐसेलुभुमे माबि किस्पाङ -३ को आतिथ्यतामा यहि फागुन ५ गते देखि ७ गतेसम्म सम्पन्न भएको हो।


उक्त गोष्ठीमा ५१ विद्यालयका जुनियर /युवा उपसमितिको सहभागीता रहेको थियो।
आगामि वर्षकाे जुनियर गाेष्ठि महेन्द्र मा. वि. विदुर १२ मा हुनेछ ।






