नुवाकोट /
काठमाडौमा सम्पन्न 18th INDO NEPAL Karate & kick boxing championship 2023 मा म्यागङ ५ को सामरी कल्लाबारी डोजोले १ स्वर्ण पदक १, रजत र २ कास्यपदक सहित कुल ४ पदक हात पारेको छ।
१२ खेलाडी सहभागी गराएको सामरी कल्लाबारी डोजोले उक्त पदक हात पारेको हो।


पदकक विवरण यसप्रकार रहेकोछ:
(१) आयुस तामाङ individule कातामा GOLD Medol
(२) राेनी तामाङ individuale SILVER Medol
(३) राेशनी तामाङ ६० केजी मा bronze medal
(४) ओस्पिना तामाङ २० केजी मा Bronze medal

