नुवाकोट।
जिल्लाका तेक्वान्दो खेलाडी सुनिल शाक्य बङ्गलादेशमा प्रस्थान गरेको छन् ।

उनी बङ्गलादेशमा आयोजित पहिलो बङबन्धु खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्यामेनसिप-२०२३मा भाग लिन बङ्गलादेश प्रस्थान गरेको हुन् ।

उक्त प्रतियोगिता अक्टोबर १९ देखि २१ सम्म संचालन हुनेछ।

उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै शाक्यको साथमा तेक्वान्दो खेलाडीविष्णु खत्री ,कुमार लवट,दिपेश सहितको टोलि बङ्लादेश प्रस्थान गरेको छ।

शाक्य सहितको खेलाडी टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल तेक्वान्दोको अफिसियल तथा परिवारको सदस्यले विदाई गर्दै अग्रिम जीतको शुभकामना ब्यक्त गरेको छ।

शाक्य नुवाकोटको सामरी डोजाङको खेलाडी हुन् । उक्त डोजाङबाट पछील्लो समय देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न उपाधी र पदक जित्दै आईरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x