काठमाडौ /
दक्षिण एसियाली मुलुक भुटानसँग नेपालले ६१ करोड ८१ लाख रुपैयाँ व्यापारघाटा ब्यहोरेको छ। चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा नेपालले उक्त व्यापार घाटा ब्यहोरेको हो।

यस अवधिमा नेपालबाट भुटानतर्फ जम्मा ३५ करोड १६ लाख रुपैयाँको निर्यात गरेको छ।

जबकी, भुटानबाट नेपालतर्फ ९६ करोड ९८ लाख रुपैयाँको आयात गरेको छ। यसअनुसार साउन महिनादेखि चैतसम्ममा ६१ करोड ८१ लाख रुपैयाँभन्दा बढीको व्यापारघाटा भएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय