नुवाकोट /
जिल्लाको तलाखु घर भएका नेपाली साझामञ्च साउदीको महासचिवमा नुवाकोटका राजु केसी निर्वाचित भएका छन। आइतबार सम्पन्न छैटौं वार्षिकोत्सब तथा तेस्रो अधिवेशन मार्फत उनी निर्वाचित भएका हुन।

उनी साउदी अरबको अल्माराई कम्पनीको म्यानेजिङ लेभलमा बिगत १८ बर्ष देखि कार्यरत रहेका छन।

उक्त अधिवेशनले अध्यक्षमा समेत नुवाकोटका अन्जान गुभाजुलाई निर्विरोध चयन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय