नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका भवन भित्र हिजो बुधबार राती चोर पसेको छ। पालिका भवन लगायत स्थानीय ६/७ घरमा चोर पसेको पालिका अध्यक्ष आशा तामाङले बताए ।

पालिका भवन भित्रका दराजहरु खोलिएको र सिसि क्यामेरा समेत फुटाइएको अध्यक्षले बताए ।

अध्यक्ष तामाङका अनुसार क्षतिको पुर्ण विवरण संकलन भैरहेको भएपनि एउटा ल्यापटप भने चोरी भएको उनले बताए ।

उनका अनुसार दोषीको खोजी गर्न अनुसंधान भैरहेको छ भने क्षतिको पुर्ण विवरण प्राप्त हुन सकेको छैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय