अबदेखि महिलाहरुले स्यानिटरी प्याड किन्न: वार्षिक १५ सय रुपैयाँ पाउने

ताजा समाचार समाचार

नुवाकोट /
नेपाल सरकारले महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न वार्षिक रु १ हजार ५ सय उपलब्ध गराउने भएको छ ।

सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन्।

सरकार प्रजनन् उमेर समुहका महिलाहरुलाई स्यानिटरी प्याड किन्न वार्षिक १५ सय उपलब्ध गराउने भएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *