[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

नुवाकोट /
मिर्गौला पिडित म्यागङ -४ किम्ताङका विरबहादुर तामाङलाई आर्थिक सहयोगको अपिल गरिएको छ।

काले तामाङको नाति सुन्दर तामाङको छोरा वीर बहादुर तामाङको दुबै किड्नीले काम नगर्ने भएको र बिगत ३ महीना देखि रास्ट्रीय मिर्गौला उपचार केन्द्रिय बालाजु बनस्थलिमा हप्ताको २ पटक डायलासिस गराइरहनुपर्ने भएको हुँदा उपचारको लागी घरायसी अबस्था कमजोर भएकोले आर्थिक सहयोगको अपिल गरिएको हो।

जीवन जिउने आशमा साना दुई छोराछोरी रहेकोले सहयोगको अपेक्षा गरिएको छ।

सम्पर्क नं:
बिरामी – 9861976373
बिरामीको श्रीमती – 9744243394

सहयोगका लागि:
बिरामीको खाता नं-
JYOTI BIKASH BANK
0400300516307000001
BIR BAHADUR TAMANG

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय