• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    नेता तारालाल विकद्वारा १० औं भंगेरी कपका लागि ६० हजार बराबरको खेलकुद सामग्री सहयोग


    २०७९ कार्तिक १, मंगलबार

    २०७९ कार्तिक १, मंगलबार

    नुवाकोट /
    जिल्लाको म्यागङ गाउँपालिका -६ पुरानोपानीको कन्यास्थान युवा क्लबले आयोजना गरेको १० औं भंगेरी कप फुटबल प्रतियोगिताको संचालनका लागि तारालाल विश्वकर्माले ६० हजार बराबरको सहयोग गरेका छन् ।

    युवा नेता तारालालले ट्रफि पहिलो ,दोस्रो र तेस्रो ३ थान, फुटबल ५ थान, गोल्ड मेडल ३० थान, सिल्भर मेडल २० थान, जर्सी सेट ३० थान तथा बेस्ट प्लेयर ट्रफी र बेस्ट डिफेन्डर ट्रफी गरि कुल ६० हजार बराबरको खेलकुद सामग्री खेल आयोजकलाई हस्तान्तरण गरेको खेल संयोजक विरबहादुर तामाङले बताए।

    मिल्दो जुल्दो खबर