नुवाकोट /
तामाङ गित संगित क्षेत्रमा एकछत्र राज गर्न सफल शैलाप वाईवा (पञ्चमान) सम्मानित भएका छन।
३ सय भन्दाबढी तामाङ गित संगितमा आफ्नो स्वर, शब्द र संगित भरिसकेका उनलाई गत साउन २१ गते तेस्रो गिनिज म्युजिक अवार्ड २०७८ द्वारा सम्मान गरिएको हो।



उनलाई बेस्ट तामङ सेलो ज्युरी “सुन न पुर्बेली मैच्याङ” बोलको गितमार्फत उनलाई यो सम्मान गरिएको हो।
