नुवाकोट /
साहित्य संगम नुवाकोटको आयोजनामा श्रस्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। हिजो शनिबारको दिन जिल्लाको सदरमुकाम विदुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

विशेष अतिथि स्रष्टा गजलकार वसन्त ओलि बस्नेत दाङ, कवि Masan Upasak (मकवानपुर ), गजलकार Ishwor Paudel (नुवाकोट )लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन शम्भु गजुरेलले गरेका थिए।

आफ्ना अमुल्य रचनाहरु सुनाइदिनु हुने सम्पूर्ण अतिथिहरु प्रती साहित्य संगम नुवाकोकि अध्यक्ष सुमित्रा सुमिले धन्यवाद समेत दिएकी छिन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय