
गोरखा/
जिल्लाको पालुङटार नगरपालिकामा जनाता समाजवादी पार्टी (जसपा)ले सुरुवाती अग्रता लिएको छ ।
७०० मत गन्दा मेयरमा जसपाले २५५ मत पाएको छ ।नेपाली कांग्रेसले १९१ मत, माओवादी केन्द्रले १६४ मत प्रप्त गर्दै नेकपा एमालेले ४४ मत मात्रै प्रप्त गरेको छ ।
उपमेयरमा कांग्रेसले १८८, माओवादी केन्द्रले १६९ र एमालेले ५६ मत पाएको छ।
पालुङटार जसपाका संघीय अध्यक्ष बाबुराम भट्टराईको गृहनगर पनि हो ।