नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका वडा नं -५ मा माओवादी केन्द्रले सोमबहादुर तामाङलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ। युवा नेतृत्वलाई प्राथमिकता दिएको माओवादी केन्द्रले म्यागङको पालिकाभरी नै अवसर दिएको हो।

माओवादी केन्द्र म्यागङ -५ का अन्य उम्मेदवारहरुमा वडा अध्यक्षका उम्मेदवार सोमबहादुर तामाङ सहित महिला सदस्यमा छेबमाया तामाङ, रामबहादुर तामाङ, कामिलामा तामाङ र दलित महिला सदस्यमा कमला बिक रहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x