• कार्तिक ११, २०८३ बुधबार
    28 Oct, 2026, Wednesday

    प्रथम वादो कप कराँते प्रतियोगितामा: सामरी कल्लाबारी डोजोको एक गोल्ड सहित ९ पदक


    २०७८ चैत्र २०, आइतबार

    २०७८ चैत्र २०, आइतबार

    नुवाकोट /
    काठमाडौमा भएको प्रथम वादो कप कराँते प्रतियोगितामा म्यागङ गाउँपालिका -५ सामरी कल्लाबारी डोजोले उत्कृष्ट खेल प्रदर्शन गरेको छ। आयुस तामाङको एक गोल्ड मेडल सहित कुल ९ पदक हात पारेको हो।

    यस्तै अन्य पदक विजेताहरुमा:
    १. राम रानामगर – रजत
    २. अदिप तामाङ – रजत
    ३. सुस्मिता तामाङ – कास्य
    ४. रोजि तामाङ – कास्य
    ५. सुवास तामाङ – कास्य
    ६. सरिता तामाङ – कास्य
    ७. ओस्प्रीना तामाङ – कास्य
    ८. अदिप तामाङ – कास्य

    सम्बन्धित