नुवाकोट /
प्रगतिशील लेखक संघ नुवाकोटको चौथो अधिवेशन सम्पन्न भएको छ। रामहरी गजुरेललाई अध्यक्षमा चयन गर्दै उक्त अधिवेशन सम्पन्न भएको हो।

आज शुक्रबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामहरि गजुरेल, उपाध्यक्षमा रुपा अर्याल ,सचीवमा सुमित्रा सुमी, सहसचिवमा विन्दा लामिछाने र कोषध्यक्षमा शम्भुप्रसाद गजुरेललाई चयन गरेको छ।

यसैगरी अन्य सदस्यहरुमा : प्रदिप कुमार भट्ट , काजी खान, रामेश्वर गजुरेल, कोपिला अर्याल, राजकुमारी खड्का, शुसिला नेपाल, दुर्गा पनेरु र सुदन लामिछाने चयन भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x