काठमाडौ /
प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आफ्नो कार्यकालका कामकारबाही र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा अवगत गराउनेछन्।

गत २९ असारमा प्रधानमन्त्री भएका देउवाले बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x