
विराटनगर /
गजलकार विनोद घिमिरेको “अचानोमा जीवन” गजलसंग्रहको लोकर्पण सम्पन्न भएको छ। विराटनगर स्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको हलमा उक्त गजलसंग्रहको लोकार्पण सम्पन्न भएको हो।
गजलसंग्रह लोकार्पण पश्चात् गजलकार डियर कल्याण साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहेका विनोद घिमिरे ‘विवस’ ले सबैलाई धन्यवाद दिएका छन् ।
उनले लेखेका छन् “सार्वजनिकरण कार्यक्रमा उपस्थित भई हाम्रो निम्तोलाई स्वीकार गर्दै,आफ्ना अनेक कामलाई थाती राख्दै मलाइ हौसला दिन, विराटनगरसम्म दु:ख गरेर राष्ट्रसेवक बहुमुखी सहकारी सस्थाको हलमा आई कार्यक्रमलाई भब्य बनाई सहयोग गर्नु हुने तपाई सम्पूर्णप्रति ह्रदयविछ्याई हार्दिक आभार प्रकट गर्दछु कार्यक्रम संचालक बहिनी प्रति बिसेष आभार, यसकार्यक्रमको सभापति डियर कल्याण साहित्य प्रतिष्ठानका उपाध्यक्ष श्री लक्ष्मी नारायण जोशीज्यू ले गर्नु भयो प्रमुख अतिथि वरिष्ठ साहित्यकार, प्राज्ञ दधिराज सुबेदी विशिष्ठ अतिथि साहित्यकार जिज्ञ्यासु पन्त्,वरिष्ठ समीक्षक छन्द वाटिकाका अध्यक्ष दाजु हरि कट्टेल,वरिष्ठ साहित्यकार डम्बरू बल्ब भण्डारी इनरूवा बाट,विशेष अतिथि,मधु पोखरेल हाम्रो सल्लाहकार प्रिय दाजु प्राज्ञ बिवस पोख्रेल दाजु बिर्तामोडमा कार्यक्रममा बेस्त भर आउनु पाउनु भएन कार्यक्रममा अभाब खडकियो,बहुत मिस गरेको छू दाजु,नारि स्रष्टा समाज कि अध्यक्ष,ममता मृदुल दिदी,वरिष्ठ नाट्यकर्मी भरत गुरागाई ,दाजु शिव नारायण पण्डित,बिसेष अतिथि उमानाथ भट्टराई,वरिस्ठ कवि,संन्चारकर्मि मीन कुमार श्रेस्ठज्यु, पदम सरदार, साहित्यकार देवि पन्थी,धरान बाट पाल्नु हुने धरान साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेस्ठ,मुना स्वीकृति,आदरणीय दाजु नेत्र काफ्ले जो साहित्यलाई अत्याधिक माया गर्नु हुन्छ आधुनिक नेपाली गजल अभियानका,१ नम्बर प्रदेशका संयोजक दाजु रोमु अधिकारीको बाक्लो उपस्थितिमा र अचानोमा जीवन गजलसङग्रह विमोचन भयो, कार्यक्रममा कृतिको चिरफार आदरणीय दाजु हरि कट्टेलले गर्नु भयो,कवि भवानी पोखरेल दाजु,तारा पराजुली ढकाल,प्रिन्स प्रमोद ढकाल, दिपा वाग्ले,कल्पना माझी, किशोर कोइरला,ज्ञान साली पन्त ,टिका मिलन,बसुदेब निरौला,दिनेश निरौला,मन्जु घिमिरे दाहाल,चूडामनि नेपाल अकिञ्चन दाजु, कवि रोहणी रसिकज्यू दिङ्लाली कान्छो,लोचन रिजाल,रूपकराज सुबेदी,नारायण तिवारी,शरद प्रधान,सुरेन्द्र कुमार शर्मा,भक्ति दाहाल,लक्ष्मी स्मृति,भीम कोइराला,राधा सुबेदी ,रमेश चन्द्र अधिकारी,अम्बिका खरेल,लक्ष्मी घिमिरे, उमानाथ घिमिरे, बिध्या अनामिका तिवारी,अन्जु अधिकारी,भीष्म धमला, नम्रता श्रेस्ठ, प्रज्वल कौशिक रेग्मि,हरि प्रसाद बराल,कविता चापागाई,सरिता तुलाधार,दिनेश श्रेस्ठ,बाबूराम पोखरेल, सबिना श्रेष्ठ, शारदा कार्की,गोमा भट्टराई, मदन भण्डारी,पुष्प सायरा, मञ्जु श्री,गोपाल निर्भीक स्वकृती रेग्मि,अजीता प्रधान,टिका मिलन दाजु, बिनोद रिजाल, लीलानाथ शिलवाल लक्ष्मी युग्मि अन्जु पराजुली दिदी,कविता केशरी ,जमुना क्षेत्री,हरि सिंङ्गानिया दाजु , उपस्थित भई कार्यक्रमलाई सभ्य र भब्य बनाई दिनु भयो!राष्ट्रसेवक बहुमुखी सहकारी सस्थाका अध्यक्ष जीवन काफ्ले प्रति हार्दिक आभारी छौं!
अन्तमा थपेका छन् ;हामीलाई हल ब्यबस्था गरेर सहयोग गरिदिनु भएकोमा कार्यक्रम संचालन गर्ने क्रममा कमिकमजोरी भयो यसलाई बुझी दिनु हुने छ,त्यही भर मैले माफी मागे, फेरि पनी तपाई सम्पूर्ण अग्रज दाजु दिदीप्रति ऋजी छु!”
विनोद विवश
अध्यक्ष
डियर कल्याण साहित्य प्रतिष्ठान