देउराली /
नुवाकोट जिल्लाको म्यागङ ३ का फोक्सो बिरामी ‘राजकुमार तामाङ बचाउ अभियान’ अन्तर्गत संकलित रकम ३०,०५० (तीस हजार पचास रुपैयाँ ) हस्तान्तरण गरिएको छ।जसपा नेताद्वय आईसिंह तामाङ र सुशील जिम्बाको पहलमा संकलित रकम बिरामी कै खातामा ट्रान्सर्फमर गरिएको हो।
राजकुमार तामाङ बचाउ अभियान चलाएको दुई दिन मा दुई ठाउँबाट उक्त रकम संकलन भएको जसपाका युवा नेता आईसिंह तामाङले बताएका छन् ।
यो अभियानमा साथ सहयोग गर्नु हुने सुशील जिम्बा तामाङ ,सुन्दर तामाङ ,कृष्ण तामाङ ,राजकुमार तामाङ ,आनिल तामाङ ,युबाराज तामङ र सहयोगी सबै सहयोगि दाता सबैलाई आई सिङ तामाङ् र बिरामी राजकुमार तामाङले धेरै-धेरै धन्यवाद समेत दिएका छन् ।
सहयोगदाताहरुको नामावली :