नुवाकोट /
नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसिले म्यागङ ५ कल्लाबारीका paralysis (प्यारालाईसेस) बाट ग्रसित काजिमान बिकलाई ह्विल चेयर प्रदान गरेका छन् ।उक्त ह्विल चेयर आर्यान तामाङको विशेष पहलमा हस्तान्तरण गरिएको हो।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

बिकको स्वस्थ अवस्था बुझ्न डा केसि उहाँकै घर सम्म पुगेका थिए। साथै उनले वडा नं ६ पनेरामा आइतराम तामाङको कृतिम खुट्टाको लागि नाप समेत लिएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय