नुवाकोट /
नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसिले म्यागङ ५ कल्लाबारीका paralysis (प्यारालाईसेस) बाट ग्रसित काजिमान बिकलाई ह्विल चेयर प्रदान गरेका छन् ।उक्त ह्विल चेयर आर्यान तामाङको विशेष पहलमा हस्तान्तरण गरिएको हो।

बिकको स्वस्थ अवस्था बुझ्न डा केसि उहाँकै घर सम्म पुगेका थिए। साथै उनले वडा नं ६ पनेरामा आइतराम तामाङको कृतिम खुट्टाको लागि नाप समेत लिएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x