नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका वडा नं ५ समरी  कि बिस्णुमाया डंगोलले आफ्नो १ सयौं जन्मदिन मनाएका छन् ।शनिबार सयौं आफन्त र इस्टमित्रको उपस्थितिमा आफ्नो जन्मदिन मनाएका हुन।

शनिबार कै दिन उनको चौरासी पनि गरिएको थियो। सत्यनारायण पुजा दान दक्षिणा पश्चात् साँझ एक समारोह बिच हर्षोल्लास पुर्वक एक सवाँ जन्मदिन भब्य रूपमा मनाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x