नुवाकोट/
जिल्लाको गेर्खुमा सुख्खा पहिरो जादा एक बृद्धको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका ७३ वर्षिय रामप्रसाद प्याकुरेल रहेका छन् ।

उनको खेत खन्ने क्रम माथिबाट आएको पहिरोले थिचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय