नुवाकोट।
अन्तरपालिका स्तरीय तेस्रो चेयरमेन कप भलिबल प्रतियोगिता पञ्चकन्या गाउँपालिकामा हुने भएको छ। पञ्चकन्या -२ मा रहेको कालिका माध्यमिक विद्यालय पुरानीडाडामा हुने भएको हो।

यही मंसिर २९ गतेदेखि पौष ३ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका सबै तहको खेलाडीहरुको सहभागिता रहने पञ्चकन्या गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ।

गत वर्ष पनि दोस्रो चेयरमेन कप भलिबल प्रतियोगिता पञ्चकन्यामा सञ्चालन भएको थियोे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x