सामरी स्वास्थ चौकीमा एकदिने आँखा शिविर सम्पन्न ,१ सय २२ जनाले आँखा जाँच गराए

वागमती समाचार

नुवाकोट ।
जिल्लाको म्यागङ गाउँपालिका अन्तर्गतको सामरी स्वास्थ चौकीमा एकदिने स्वास्थ शिविर सम्पन्न भएको छ।तिलगंगा आँखा प्रतिस्ठान, जिल्ला आँखा केन्द्र नुवाकोट र नेपाल रेडक्रस सोसाइटी नुवाकोटको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो।

उक्त शिविरमा १ सय २२ जनाले आँखा परिक्षण गराएका थिए भने २४ जनाको अपरेसन गर्नुपर्ने भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *