चितवन।
शुक्रबारदेखि चितवनमा हुने नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन आएका दाउन्ने पश्चिमका तीन वटा प्रदेशका कार्यकर्ता सहित सर्वसाधारण जाममा परेका छन्।

निर्माणाधीन बुटवल-नारायणगढ सडकको दाउन्ने उकालो भएको र धेरै ठाउँमा एकतर्फी सवारी सञ्चालन हुने भएकाले महाधिवेशनका लागि आएका सवारीसाधन जाम भएर रोकिएका हुन्।

दाउन्नेमा सडक जाम हुन नदिन आज बिहीबार साँझदेखि मालवाहक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रूपमा रोक लगाइएको छ। अहिले प्रहरी सडकको जाम हटाउन लागेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय