नुवाकोट।
जिल्लाको म्यागङ गाउँपालिका वडा नं ५ र ६ मा माओवादी केन्द्रको वडा सम्मेलन सप्पन्न भएको छ।प्रदेश सांसद हिरानाथ खतिवडाको प्रमुख आथित्यतामा उक्त सम्मेलन सम्पन्न भएको हो।

उक्त सम्मेलनले वडा नं ५ मा अध्यक्षमा प्रेम तामाङ ,उपाध्यक्षमा प्रताप तामाङ ,सचीवमा रामकुमार खड्का ,सहसचिवमा यादव सापकोटा ,कोषाध्यक्षमा कृस्णकुमारि मगर सहित २९ सदस्यीय वडा समिती चयन गरेको छ।

त्यस्तैगरि वडा नं ६ मा अध्यक्षमा सुर्यबहादुर तामाङ, उपाध्यक्षमा समानसिंह तामाङ , सचिवमा कमानसिंह तामाङ, सहसचिवमा फुलमान तामाङ ,कोषाध्यक्षमा अन्जना डंगोल सहित २९ सदस्यीय वडा समिति चयन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x