नुवाकोट।
जिल्लाको तारकेश्वर गाउँपालिका वडा नं २ मा भएको प्रथम भेलाले वडा समिति गठन गरेको छ। आज भएको भेलाले उक्त वडा समिति गठन गरेको हो।

प्रमुख अतिथी केन्द्रिय परिषद सदस्य तथा नुवाकोट क्षेत्र नं २ का सुज अभियान संयोजक राजन बम तथा अतिथि तारकेश्वर गाउँपालिकाका सुज अभियानका संयोजक फुल बहादुर तामाङ उपस्थित रहेको भेलाको सभापतित्व रामजी आलेले गरेका थिए।

अध्यक्ष -श्री रामजी आले मगर
उपाध्यक्ष-श्री बिष्णु प्रसाद सिग्देल ,
उपाध्यक्ष -श्री सरस्वती अधिकारी
सचिव -श्री प्रशान्त सिग्देल ,
सह-सचिव श्री राज कुमार श्रेष्ठ
सह- सचिव -श्री सुदिप ढुङ्गाना
कोषाध्यक्ष -श्री रमण श्रेष्ठ
सह- कोषाध्यक्ष -श्री रमण श्रेष्ठ ,
सदस्यहरु ,सिता अछामी ,सुवाष अछामी ,सावित्रीअधिकारी,राजन दाहाल,मिना श्रेष्ठ, सन्दिप ढुङ्गाना, सन्तोष अधिकारी,कुशल सिग्देल,बिष्णु बहादुर माझी लगायत रहेका छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय