पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहिनी पार्वती भट्टराईको हातबाट भाइटिका लगाए

समाचार

नुवाकोट।
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहिनीका हातबाट भाइटीका ग्रहण गरेका छन् ।

उनले आफ्ना दाजुसहित बहिनी पार्वती भट्टराईबाट टीका ग्रहण गरेको हाे ।टीका ग्रहण पश्चात उनले साजिक संजाल फेसबुकमा तस्बीर पोष्ट गरेका छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *