नुवाकोट।
जिल्लाको म्यागङ ५ सामरीमा नेपाली कांग्रेस म्यागङ ५ को ईकाइ कार्यालय स्थापना भएको छ।हिजो प्रमुख अतिथी क्षेत्रीय सभापति जगतबहादुर तामाङको उपस्थितिमा उद्घाटन भएको हो।

उक्त उद्घाटन कार्यक्रममा म्यागङ गाउँपालिका प्रमुख आशा तामाङ ,उपप्रमुख शान्ती तामाङ, वडा अध्यक्ष रामबहादुर तामाङका साथै म्यागङ ५ का निर्वाचित वडा सभापति बमबहादुर तामाङ लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय